सरकारको आर्थिक प्याकेज पछि वेलायतको घरजग्गा कोरोवार के हुन्छ?

रेष्टुरेन्टमा खाएको बील सरकारले तिर्ने लन्डन । कोरोना भाइरसबाट अर्थतन्त्र कमजोर हुने भए पछि वेलायत सरकारले राहतको प्याकेज घोषणा गरेको छ । अर्थमन्त्री ऋषि सुनाकले यहाँको अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरे । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको बताएको … Continue reading सरकारको आर्थिक प्याकेज पछि वेलायतको घरजग्गा कोरोवार के हुन्छ?